RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड रुपैयाँ थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार -
यससम्बन्धी सम्झौतामा बिहीबार विराटनगरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र आयोजक उद्योग संगठन मोरङबीच हस्ताक्षर भएको हो। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा एक्स्पोसँग जोडिएका छन्। विराट एक्स्पोको नवौँ संस्करण आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ। करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको एक्स्पोलाई […]
RajdhaniDaily.com | हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम -
बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ।
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका कार्यालय तथा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार्यालयको सङ्ख्या १८० कायम गर्ने तथा हाल कायम चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरेको हो […]