सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति, कसले के भने ?

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो । […]

सम्बन्धित सामग्री

माघ ३ गते सर्वदलीय बैठक बस्ने

काठमाडौँ । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान

मकवानपुरमा मतगणना गर्न सर्वदलीय बैठक बस्दै

हेटौंडा : मकवानपुरमा मतगणनाका लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ।आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो। ‘सर्वदलीय बैठकबाट भएको सहमति अनुसार मतगणना प्रक्रिया अगाडि बढाउने छौँ’,मुख्य निर्वाचन अधिकृत ऋिषिराम निरौलाले भने। आइतबार सम्पन्न मतदानपछि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए। एकैपटक आठ स्थानमा मतगणना

धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक

काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिकाको अवरुद्ध मतगणना सुरु गर्न सर्वदलीय बैठक

भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक सुरु भएको छ । सोमबार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो । भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सर्वदलीय बैठक सुरु भएको रातोपाटीकर्मी गणेश लम्सालले मतगणनास्थलबाट जनाएका छन् ।  कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको थियो । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रत

नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । म...

प्रचण्ड र देउवाबिच भेट, सर्वदलीय बैठक बोलाउने सहमति

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज (शुक्रबार) भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको हो।

संसद्को अवरोध, एमसीसीलगायत मुद्दामा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाउने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्को अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान भएको भेटवार्तामा संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउने सहमति भएको हो । यसअघि संसद्को नवौं अधिवेशन चलिरहेको समयमा देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएको थिएन । मंसिर २८ गते शुरू भएको संसद्को हिउँदे अधिवेशनमा पनि एमालेले अवरोध शुरू गरेको छ ।  ...

देउवा र प्रचण्डबीच भेट, सर्वदलीय बैठक बोलाउने सहमति

२ पुस, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र  माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार विहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो। भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

गण्डकी प्रदेश : सभामुखले सर्वदलीय बैठक बोलाउने

पोखरा । गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।प्रदेशसभाका सूचना अधिकारी जितेन्द