करोडौं ठग्ने वाइबाविरुद्ध विभागको कारवाहीमा सुस्त

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका युवा न्याय माग्न वैदेशिक रोजगार विभागमा धाइरहेका युवालाई न्यायको आशा भने कम छ।...

सम्बन्धित सामग्री

उपभोक्ता ठग्ने ८७ फर्मलाई कारबाही, ११ लाखभन्दा बढी जरिबाना

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दसैँलक्षित अनुगमनअन्तर्गत असोज १ यता काठमाडौं उपत्यकाका ६५ फर्म कारबाहीमा परेका छन् । यो अवधिमा उपत्यकाबाहिरका २२ फर्मलाई कारबाही गरिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । मूल्य, गुणस्तरलगायतमा उपभोक्तालाई ठगी गर्ने ती फर्मबाट ११ लाख रूपैयाँभन्दा बढी जरिबाना तिराइएको छ । अहिले विभागले दैनिक १० टोलीमार्फत बजार […]

न्युजिल्यान्डमा जागिर लगाइदिने भन्दै ३० लाख ठग्ने पक्राउ

न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्

कृषक ठगेको आरोपमा नेपाल वेलहोप एग्रोलाई तीन लाख जरिवाना

काठमाडौं । तोकिएको परिमाण भन्दा कम तौल राखि उपभोक्ता ठग्ने नेपाल वेलहोप एग्रो टेक प्रालि विभागको कारबाहीमा परेको छ । चितवन भरतपुर महानगरपालिका–५, कल्याणपुरस्थित विजय ब्राण्डको पेलेट दाना उत्पादन गर्ने एग्रोले तोकिएको परिमाण भन्दा कम तौलका दाना बजारमा पठाई कृषक ठग्ने गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार कारबाही गरेको हो । विभागले उक्त कम्पनीलाई नगद ३ लाख रुपैयाँ जरिवाना गरेको छ । भरतपुर महानगरपालिका–२३, चितवनका कुखुरा पालक किसान मनोज बोहोराले किनेको

अध्यागमनकै हिरासतबाट नाइजेरियन तस्करको लाखौं ठग्‍ने योजना !

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका एक नाइजेरियन तस्करले लाखौं ठग्ने योजना बनाएको खुलेको छ । लागुऔषध

ग्राहकलाई ठग्ने ‘द कोरियन सप’मा शिलबन्दी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित ‘द कोरियन सप’मा शुक्रबार शिलबन्दी गरेको छ ।      विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ...

अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै करोडौं ठग्ने पक्राउ

आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्। तनहुँको ब्यास-११ बस्ने ४० वर्षीय यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस्तै…