काठमाडौं मल नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

काठमाडौं, भदौ १२ । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । काठमाडौं महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा […]

सम्बन्धित सामग्री

काठमाडौं मलले नक्सा पास नगरे महानगरले मलकाे भवन भत्काउने

कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ।

काठमाडौं मल नै अवैध रूपमा निर्माण, अब दुई तला पार्किङ प्रयोजनमा ल्याइने !

काठमाडौं । काठमाडौंको सुनधारास्थित काठमाडौं मल अवैध रूपमा निर्माण भएको पाइएको छ । मल काठमाडौं महानगरपालिकाबाट नक्सा पास नै नगरी निर्माण भएको पाइएको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवन निर्माण हुने बेला दुई तलामा पार्किङ गर्ने भनी नक्सा पासका लागि पठाइएको थियो  । “तर, सो नक्सा पास हुन सकेन । त्यसपछि...

‘काठमाडौं मल’ नै अवैध निर्माण

काठमाडौं । सुन्धारास्थित ‘काठमाडौं मल’ नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको जनाएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको […] The post ‘काठमाडौं मल’ नै अवैध निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘काठमाडौं मल’ नै अवैध निर्माण

काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको […]

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

काठमाडौं मलमा डोजर चलेपछि…(फोटो फिचर)

८ भदौ, काठमाडौं । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मल पुगेका छन् । प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको […]