हिल्सा र लिमीको इन्टरनेट सुचारु

सिमकोट – नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ को लिमीमा वर्ल्डलिंक सेवा सुचारु भएको छ। नारा लेकमा रहेको टावरमा हिमपातले अवरुद्ध गरेको बेला त्यसको मर्मत भएपछि दुवै स्थानमा इन्टरनेट सेवा सुचारु भएको हो। हिल्साका स्थानीय सुनामबुटी लामाले अवरुद्ध भएको दुई हप्तापछि इन्टरनेट सेवा सुचारु भएको जानकारी दिए। यो अवधिमा सञ्चार सम्पर्कविहीन भएको बेला […]

सम्बन्धित सामग्री

हिल्सा–नारा सडक खुल्ने अनिश्चित

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको यारी नारा हुँँदै हिल्सा सडक अबरुद्ध हुँदै आएकोमा त्यो खुल्ने बिषय अनिश्चित भएको पाइएको छ। माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण यो अवस्था आएको हो। नाम्खाका स्थानीय तन्जन लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन […]

सडकमा जमेको हिउँ जेसिबीबाट पन्छाउन यातायात सेवा सुचारु

सिमकोट – सडकमा जमेको हिउँ जेसिबीद्वारा पन्छाएर यातायातका साधन सञ्चालनमा आएका छन्। सिमकोट हिल्सा सडकको समकोट गाउँपालिका– ७ को लाग्नमा जमेको हिउँ पन्छाउने कार्य पूरा भए पनि यातायातका साधन सञ्चालनमा आएका हुन्। हिल्सा सिमकोट सडक आयोजनामा खेला प्रमुख बिजय रोकायाले सडकमा जमेको हिउँ ६ घण्टा जेसिबीद्वारा पन्छाएर सफा गर्दै यातायातका साधन सञ्चालनमा आएको बताए। दश […]

हिल्सा नाका सुचारुमा चिनियाँ मनमर्जी

सिमकोट – नेपाल र चीनको सिमा नाका हिल्सा सञ्चालनमा चिनियाँ मनमर्जी रहने गरेको पाइएको छ। चिनीयाँ पक्षले आफ्ना अनुसार सुचारु र बन्द गर्न थालेपछि यस्तो अवस्था हाल हिल्सा क्षेत्रमा देखिएको हो। शनिबार नाम्खा गाउँपालिका– ५ को यारी गाउँका याछेन लामाकी बृद्ध आमा यारी गाउँमा बित्नु भएको थियो। तर, छोरा बुहारी भने गत असारदेखि ताक्लाकोटमा काम […]

यारी नारा हुँदै हिल्साको सडक सुुचारु

सिमकोट – कर्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको हो। गाउँपालिकाले मेसिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउ पन्छाएपछि यातायात सुचारु भएको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुुसार असोज १९ देखि २४ गतेसम्म नारा लेकमा परेर जमेकोे हिउँ डोजरले पन्छाएर यातायात सुचारु भएको छ। उक्त सडक तीन महिनापछि गाउँपालिकाको […]

हिल्सा-पुराङ नाका एकतर्फी सञ्चालनमा

काठमाडौँ– नेपाल र चीनबीचको हिल्सा-पुराङ सीमानाका पनि सञ्चालनमा आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सोमबारदेखि उक्त नाका एकतर्फी सञ्चालनमा आएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतबाट तत्कालका लागि सामान आयात खुला गरिएको हो।  ‘सीमानाका सुचारु भएसँगै दुई देशबीचको व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ’, मन्त्रालयले भनेको छ।  परराष्ट्र अधिकारीहरूका अनुसार हिल्सा-पुराङ सीमा नाका चाँडै दुईतर्फी खोल्ने आश्वासन […]

सिमकोट–हिल्सा सडकखण्ड सुचारु

कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट यारीखण्डको यातायात सुचारु भएको छ । पहिरोले च्याछरा लगायतका क्षेत्रमा अबरुद्ध भएको सडक मर्मत गर्ने कार्य भएपछि यातायात सञ्चालनमा आएको हो ।

यी चार सडक अझै खुलेनन्, नारायणगढ–मुग्लिन सडक सुचारु

अविरल वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । सडक विभागका  साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा नेपालगञ्ज कोहलपुर सुर्खेत खुलालु हिल्सा सडक, तानसेन रिडी कोरला सडक र डुम्रे बेशीशहर चामे सडक पहिरोको कारण बन्द छन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपाल

मोटर गुड्ने काठेपुलमाथि बग्न थाल्यो खोलाको पानी

अस्थायी रूपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुल खोलामा बढेको पानीको बहाबले गर्दा बगाउने जोखिम बढेको छ। कर्णाली करिडोर अन्तर्गतको सिमकोट-हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुल माथि खोलाको पानी बग्न थालेपछि बगाउने जोखिम बढेको हो। नाँम्खा गाउँपालिका-१ को गाडापारी गाउँका मीमबहादुर तामाङले हेक्पा खोलामा बढेको पानीको बहालले यातायात सञ्चालन भइरहेको काठेपुल बगाउने खतरा बढेको […]

हिल्सा नाका सुचारु गराउन जनप्रतिनिधिहरुको माग

हुम्ला – कोरोनापछि बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाका सञ्चालनमा ल्याउनका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले माग गरेका छन्। हुम्लावासीको व्यापार व्यवसाय ठप्प रहेको र बेरोजगार युवायुवतीले काम गर्न नपाएको भन्दै नाका सुचारुका लागि सरकारसँग जनप्रतिनिधिहरुले माग गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले कोरोनाको कारण हिल्सा नाका बन्द रहेकोले त्यसलाई सुचारु गर्न सरकारसँग माग […]

हिमपहिरो पन्छाई सुचारु गरियाे यारी-हिल्सा सडक

सिमकोट- ४ हजार छ सयदेखि आठ सय मिटर अग्लो स्थानको यारी हिल्सा सडक सुचारु भएकाे छ। हिल्सा-सिमकोट सडकखण्डको हिल्सा यारी खण्डमा हिउँ जमेकाे र हिमपहिराले भत्काएको सडक मर्मतपश्चात सुचारु भएकाे हाे। छ दिन लगाएर मेसिनबाट जमेको हिउँ र भत्केको सडक मर्मत गरी सञ्चालनमा आएको हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी दिए। सडकमा […]