एसइई खारेज नगर्न अध्यक्ष शर्माको माग

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षा नहटाउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले यस्तो माग गरेका हुन्।उनले अगाडि भने, 'अन्तर्राष्ट्रिय अभ्यास हेर्दा १० कक्षामा पनि भएको छ, त्यसैले एसइई परीक्षा हटाउन मिल्दैन। यो कहाँको अध्ययन गरेर हटाउन लागिएको हो?'उनले यो हाल कायम रहेको कक्षा १० को एसइई परीक्षा आवश्यक रहेको र यसलाई खारेज गर्न नहुने बताए।यदि एसइई खारेज गरिएमा नेपालको शिक्षाको गुणस्तर &n

सम्बन्धित सामग्री

एसइई परीक्षा खारेज नगर्न सुझाव

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रावधान नहटाउन सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई...

कक्षा १० को एसइई खारेज नगर्न बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयो । …

एसइई खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिन्छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयकबारे जवाफ दिँदै शिक्षामन्त्री राईले यस्तो बताएका हुन्।प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजको प्रस्ताव गरिएको छ। तर यता,सांसदहरुले खारेज गर्न नहुने सुझाव दिँदै आएका छन्।‘एसइई हटाउनुहुँदैन भन्ने छ,आधारभूत तहको परीक्षा स्थानीय तहलाई र १२ को परीक्षा संघले लिने प्रस्ताव गरिएको छ,अब एसइईको बहस भ

एसईई खारेज गर्ने तयारी, संसदमा विधेयक पेश हुँदै

कक्षा १२ सम्मलाई विद्यालय शिक्षाका रुपमा विकसित गरिएपछि हाल जारी रहेको कक्षा १० पछिको एसईई परीक्षा खारेज गर्नुपर्ने बहस चलिरहेका बेला सरकारले यसको प्रक्रिया अघि बढाएको छ । गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। विद्यालय संरचनामा आधारभूत तह (कक्षा …

एसइई खारेज हुन लागेको हो ?

काठमाडौं, साउन १८ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा […]

एसइई खारेजीको बहस : विज्ञ भन्छन्- 'हतार नगरौं'

काठमाडौं : संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न सरकारलाई पटक–पटक निर्देशन दिएको छ। गत बिहीबार पनि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको थियो।समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीका अनुसार समितिले हालसम्म तीन पटक सरकारलाई परीक्षा खारेज गर्न निर्देशन दिइसकेको छ।  तर, ती निर्देशन सरकारले मानेको छैन।यसकारण खारेजीको मागशिक्षा तथा स्वास्थ्य समितिका स

अवधारणा परिवर्तन गरेर एसइई खारेज गर्न माग

सांसदहरूले कोरोना भाइरसका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न माग गरेका छन् । नयाँ शिक्षा

एसइई खारेजीको प्रस्ताव

विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा