कांग्रेस लुम्बिनीका चर्चित नेता जो केन्द्रीय सदस्यमा पराजित भए...

बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका केही चर्चित नेता पराजित भएका छन्।  लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका हुन्। कनौडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्।   केन्द्रीय सदस्य खुलातर्फ प्रतिस्पर्धामा रहेका…

सम्बन्धित सामग्री

महाधिवेशनमा पराजित नेताहरु भटाभट कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा पराजित नेताहरुलाई भटाभट केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। सभापति देउवा आइतबार थप ३ जना महाधिवेशनमा पराजित नेताहरुलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। उनले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित) […]

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

कांग्रेस केन्द्रीय सदस्यमा एक मतले पराजित भए पूर्वमन्त्री थानी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका […]

कमल थापा अध्यक्षमा पराजित हुँदा भतिजाले जिते केन्द्रीय सदस्य*

गणेश थापाका छोरा अर्थात कमल थापाका भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपा एकता महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।कमल थापा अध्यक्षमा पराजित भएपनि उनका भतिजा अभिषेक केन्द्रीय सदस्य बनेका छन् । अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन् । यसैबीच अर्घाखाँचीका गणेश थापा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धेरैले उनलाई अभिषेकका  पिता ठानेर झुक्किएका छन् ।'मलाई धेरैले फोन गरेर भोट दिने बताए, जवाफ दिँदैमा हैरान भएँ । अर्घाखाँची

घनश्याम भुसालले लिए केन्द्रीय सदस्य पदको शपथ

नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।

काँग्रेस निर्वाचन : बागलुङमा केन्द्रीय सदस्य पौडेल र जिल्ला सभापति थापा पराजित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनमा बागलुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ को अधिवेशनमा केन्द्रीय आमन्त्रित सदस्य किरणराज पौडेल र जिल्लाका सभापति दीपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।१४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उमेदवार बन्ने चर्चामा रहेका थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापति बन्ने सपना चकनाचुर भएको छ । पौडेल र थापा दुबै संस्थापन पक्षका हुन् । यस्तै गण्डकी प्रदेश सांसद कोपिला बोहोरा पनि