राजनीतिक प्रतिवेदन पेश गर्दै ‘प्रचण्ड’ (फोटोफिचर)

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-तस्वीरः प्रदीपराज वन्त-रासस

सम्बन्धित सामग्री

ओलीको राजनीतिक प्रतिवेदन : यो चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह भएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा […]

माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश

नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।

अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बताउनु भयो । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन । प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि […]

माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ । माओवादीले बन्

प्रचण्ड द्वारा राजनीतिक प्रतिवेदन पेश : महरा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्।प्रवक्ता,कृष्णबहादुर महराका अनुसार पर्सीदेखि सम्मेलन सुरु हुने र अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गरेको र र त्यसमा हामी छलफल गर्ने क्रममा भएको उनले बताएका छन् । यसका लागि ३ बजे फेरी बैठक बस्दैछ।

कस्तो होला प्रचण्डको राजनीतिक प्रतिवेदन?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन तयार गर्ने भएका छन्। केही दिनमा बस्ने स्थायी कमिटीको बैठकमा उक्त राजनीतिक प्रतिवेदन पेश हुनेछ। उक्त प्रतिवेदनलाई नै केन्द्रीय कमिटीमा प्रस्तावका रूपमा लैजाने नेता नारायणकाजी श्रेष्ठले बताए। बढ्दो कोभिड-१९ को सङ्क्रमणका कारण स्थायी कमिटी बैठक भने निश्चत भएको छैन।