रहेनन् भारतीय चर्चित गायक केके

काठमाडौं ।बलिउडका चर्चित र लोकप्रिय गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा […]

सम्बन्धित सामग्री

अलबिदा केके

प्रशिद्ध भारतीय गायक केके (कृष्णकुमार कुन्नथ)को अन्तिम बिदाइ गरिएको छ। बिहीबार मुम्बईको वर्सोवामा उनको अन्तिम संस्कार गरिएको हो। उनलाई छोरा नकुलले दागबत्ती दिए। बिहीबार कोलकात्ताबाट केकेको पार्थिव शरीर मुम्बई लगिएपछि घरमा दुई घण्टा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। गायक हरिहरन, संगीतकार सलिम मर्चेन्ट, गीतकार तथा गायक अमिताभ भट्टाचार्य, गायक जावेद अली, श्रेया घोषाल, उदित नारायणलगायत […]

चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन

चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।

गायक केकेको अन्तिम प्रस्तुतिको भिडियो भाइरल

एजेन्सी, १८ जेठ । भारतीय चर्चित गायक केके (कृष्ण कुमार कुननाथ) हामीमाझ छैनन् । उनको मंगलबार राति कोलकातामा निधन भएको हो । उनी त्यहाँ कन्सर्ट गर्न पुगेका थिए, जहाँ कार्यक्रमपछि होटलमा उनको स्वास्थ्य बिग्रियो । अस्पताल पुग्नुअघि नै गायकको मृत्यु भएको थियो । केकेको कन्सर्ट कोलकाताको नजरुल मञ्चमा भएको थियो। जहाँ उनले आफ्ना धेरै लोकप्रिय […]

गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन

मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए । उनले […] The post गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ ( केके) को निधन

काठमाडौं, जेठ १८ । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो। महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। १९६८ मा […]

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को निधन

महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थिय । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।...

चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दु:ख व्यक्त

काठमाडौं । भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका […]

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके काेलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो  । केकेले बलिउड फिल्मका धेरै गीत गाउनु भएको छ । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्च...

भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए। त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो। कन्सर्टमै अस्वस्थ भएपछि…

कन्सर्टमा ढलेका भारतीय गायक केकेको निधन

काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्।