सुदूरपश्चिम– सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ। धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ। कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्यांकमा यस वर्षको पहिलो महिनाको २४ […]
काठमाडौँ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटो मोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् । एक वर्षअघि २१ सदस्य कम्पनीबाट […]
२६ साउन, काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् ।
सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो …
बिहानको झिसमिसे उज्यालोमा गाउँको बाटोमा एउटा जिप रोकिएको थियो । घरको आँगनमा आमा रुँदै थिइन् । बाबु आँसु लुकाउन खोज्दै थिए । श्रीमती श्रीमान्को हात समाएर सुँकसुँक गर्दै थिइन् । सानो छोरो बारम्बार सोधिरहेको थियो, …
२६ साउन, काठमाडौं । सांसद खगेन्द्र सुनारले आन्दोलनमा सरकारी स्रेस्ता जलेको बहानामा सरकारी सम्पत्ति मिनाहा गर्न नसकिने बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले डेढ खर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको सन्दर्भमा कसैलाई …
गरिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको ‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री तथा पुनर्खरिद सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणालीसमेत सञ्चालनमा ल्याएको हो। धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत गरिमा सुवर्ण योजना पहिलो खुलामुखी योजना हो। […]