माधवकुमार नेपालसहित १४ सांसदको मुद्दाको सुनुवाइ गर्न न्यायाधीश नहकुल सुवेदीद्वारा अस्वीकार

काठमाडौँ – न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका छन्। उनले इजलासमै बस्न अस्वीकार गरेपछि उक्त मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ रोकिएको छ। सर्वोच्च अदालतको आइतबारको दैनिक पेशीसूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तयारी थियो। न्यायाधीश सुवेदीले यसअघि नै सोही […]

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ सांसदका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आज अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । अहिले प्रतिनिधिसभाको कार्यकाल सकिइसके छ । यद्यपी सर्वोच्चले भने उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही […]

माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सुनुवाइ चैत २७ गते

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ । न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो । इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए । […]

नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले)ले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (सोमबार) सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयो […]

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी

न्युज अप नेपाल,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ ।माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त […]

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ । माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा जारी छ। […]

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने […]