बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन्। मुख्यमन्त्री पोख्रेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्।
उनले प्रदेश ५ का जिल्लाहरूको विकासलाई समान हिसाबले विकास गर्दै अघि बढ्ने सपना देखेको बताए। ‘परिवर्तन संभव...