मोरङका दुई पालिकामा कांग्रेस विजयी, ११ मा एमाले र ४ मा कांग्रेसको अग्रता

विराटनगर । मोरङमा घोषित मतपरिणामअनुसार दुई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । एक महानगरसहित १५ स्थानीय तहको मतगणना जारी छ ।  कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका छन् । चौधरीले ६५६५ मत प्राप्त गरे । उपाध्यक्षमा राजवंशीले ५८४८ मत प्राप्त...