अमेरिकाले युएईलाई एक विकेट हरायो

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ । स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो ।  अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन

सम्बन्धित सामग्री

अमेरिकाले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, करणले लिए ४ विकेट

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो । अघिल्...

अमेरिकाले नेपाललाई दियो २ सय ४६ रनको लक्ष्य, करणले लिए ३ विकेट

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ४६ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको हो। अमेरिकाका लागि गजनानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा…

विश्वकप लिग टु : नेपाल र अमेरिकाले बराबरी खेले

काठमाडौं : आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्। केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्।  २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो। अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै यरोन जाेन्सले २६ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालक

अमेरिकाले युएईलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा […]

अमेरिकाले आयरल्यान्डलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा अमेरिकाले १–० को अग्रता लिएको छ । फ्लोरिडामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । अमेरिकाका तल्लोक्रमका ब्याटर गजानन्द सिंहले ४२ बलमा ३ चौका […]

अमेरिकाविरुद्ध करनले २ बलमा लिए २ विकेट, ९२ रन बनाएका टेलर आउट

अमेरिकाले १९.४ ओभरको खेल सकिँदा ४ विकेट ११९ रन बनाएको छ । नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका अझै बलियो अवस्थामा छ ।

सन्दीपलाई एकै ओभरमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका छन् । नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले सरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ । अमेरिका स्पिनर स्टिभ टेलर २३ बलमा ४ […]

सन्दीपलाई एकै ओभरमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका छन् । नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले सरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ । अमेरिका स्पिनर स्टिभ टेलर २३ बलमा ४ […]

सन्दीप लामिछानेले एकै ओभरमा लिए २ विकेट, अमेरिका दबाबमा

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आक्रामक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए ।

पटेलको शतकको सहायतामा अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको छ। ओमनस्थित अलअमरेत स्टेडियमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो। राम्रो सुरुवात गरेको अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले…