अमेरिकाले युएईलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा […]

सम्बन्धित सामग्री

अमेरिकाले भन्यो : उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायो

उत्तर कोरियाले सन् २०२२ मा आफ्नो मिसाइल कार्यक्रमको साथ अगाडि बढेको र आणविक बमको परीक्षण पुनः सुरु गर्ने दिशामा कदम चालेको खुलासा भएको छ । सीमा बन्द र अन्य महामारी विरोधी उपायहरु लम्ब्याउँदै तथा अन्तर्राष्ट्रिय संलग्नता अवरुद्ध र आर्थिक समस्या निम्त्याउँदै देशले मे मा आफ्नो पहिलो कोभिड १९ प्रकोप स्वीकार गरेको थियो । परीक्षण र […]

अमेरिकाले युएईलाई एक विकेट हरायो

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ । स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो ।  अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन

विश्व कप छनोट : क्यानडाले एल साल्भाडोर र अमेरिकाले होन्डुरसलाई हरायो

काठमाण्डाै - कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ । कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो । क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ । यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले ...

अमेरिकाले आयरल्यान्डलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा अमेरिकाले १–० को अग्रता लिएको छ । फ्लोरिडामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । अमेरिकाका तल्लोक्रमका ब्याटर गजानन्द सिंहले ४२ बलमा ३ चौका […]

नेपालले अमेरिकालाई हरायो

काठमाडौं, भदौ २९ । नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको […]

अमेरिकाले जित्यो महिला फुटबलको कास्य

टोकियो– अमेरिकाले टोकियो ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलतर्फ कास्य पदक जितेको छ। बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोलले हरायो।अमेरिका चार पटकको स्वर्ण पदक विजेता हो। उसले सन् १९९६, २००४, २००८ र २०१२ को ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जितेको हो। २००० को संस्करणमा जितेको अमेरिका चार वर्षअघि भएको रियो ओलम्पिकमा भने सेमिफाइनल पनि […]

टोकियो ओलम्पिकः पुरुष भलिबलमा रुसले अमेरिकालाई हरायो

एजेन्सी। पुरुष भलिबलमा रुसले अमेरिकालाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा रहेको रुसले अमेरिकालाई २५–२३, २७–२५, २१–२५, २५–२३ को सेटमा हराएको हो। अमेरिकाले यसअघि फ्रान्सालई ३–० को सोझो सेटमा हराएको थियो। रुसले अर्जेन्टिनालाई ३–१ ले हराएको थियो। समूह ‘ए’को अर्को खेलामा इरानले भेनेजुएलालाई २५–१७, २५–२०, २५–१८ को सेटमा हरायो।

टोकियो ओलम्पिकः साबिक विजेता चीन पहिलो खेलमा पराजित

एजेन्सी। ओलम्पिकमा महिला भलिबलको साबिक विजेता चीन पहिलो खेलमै टर्कीसँग ३–० को सोझो सेटमा पराजित भएको छ। चीनलाई टर्कीले २५–२१, २५–१४, २५–१४ ले हराएको हो। टर्की महिला टिमको यो दोस्रो सहभागिता हो। चीन सम्मिलित समूह ‘बी’मा इटालीले रुसलाई र अमेरिकाले अर्जेन्टिनालाई समान ३–० को सोझो सेटमा हरायो।

अमेरिका र क्यानडा कान्काकफ गोल्ड कपको क्वार्टरफाइनलमा

एजेन्सी। डार्यल डाइकको दुई गोलप्रेरित अमेरिकाले कान्काकफ गोल्डकपमा मार्टिनिकलाई ६–१ ले हराएको छ। अमेरिकाका लागि डाइकबाहेक माइल्स रोबिन्सन, ग्यासी जार्डेस र निकोलस जियाचिनीले समान एक गोल गरे। अमेरिकाले अर्को गोल स्यामुल क्यामिलको आत्मघाती गोल उपहार पाएको थियो। समूह ‘बी’ को अर्को खेलमा क्यानडाले आज हाइटीलाई ४–१ ले हरायो। समान ६ जोडेका क्यानडा र अमेरिकाले क्वार्टरफाइनलमा स्थान पक्का गरे।