माइग्रेसन पोलिसी इन्स्टिच्युटको विश्लेषण अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार जनालाई अमेरिकाबाट देश निकाला गरिएको छ। यो सङ्ख्या ट्रम्प प्रशासनले वार्षिक १० लाख आप्रवासीलाई देश निकाला गर्ने राखेको लक्ष्यभन्दा केही कम हो। एमपीआइले आर्थिक वर्ष २०२५ मा करिब ६ लाख २० हजार र आर्थिक वर्ष २०२६ […]
भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा रहेको छ। यो दुर्गम र उच्च पहाडी क्षेत्र हो।
५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ ।
लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन …
अमेरिकी सांसद् इल्हान उमरले गत हप्ता आफ्नो घरमा भएको सङ्घीय एजेन्टहरूको छापादम्पटबारे पहिलोपटक विस्तृत जानकारी दिएकी छन्। सुरक्षा चिन्ताका कारण अब उक्त घरमा बस्न नसकिने खुलासासमेत उनले गरेकी छन्। ‘एमएस नाउ’ सँगको अन्तर्वार्तामा ओमारले गत अक्टोबर १२ को बिहान ६ बजे ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स’का एजेन्टहरू ढोका ढक्ढक्याउँदै र कराउँदै आएपछि आफू र आफ्ना श्रीमान् अत्तालिएको […]
अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको संकलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ ।