२० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल ६ माघदेखि, १० टोली सहभागी हुने

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औं संस्करण आउने ६ माघदेखि सुरु हुने भएको छ। प्रतियोगिता आउँदो ६ देखि १५ माघसम्म...

सम्बन्धित सामग्री

आहा–रारा गोल्ड कप : आज एपीएफ र धरान भिड्ने

काठमाडौं : कास्कीको पोखरामा जारी आहा–रारा गोल्ड कप फुटबलमा पहिलो क्वार्टर फाइनलमा शनिबार विभागीय टोली एफीएफ र धरान फुटबल क्लब  प्रतिस्पर्धा गर्दै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै धरानले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। एपीएफले भने सिधै क्वार्टर फाइनलमा स्थान पाएको हो। विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले क्वार्टरफाइनलमा आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

२२ औं संस्करणको आहा रारा गोल्ड कप १२ पुषदेखि

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आउँदो १२ पुषदेखि हुने भएको छ ।  'खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद...

पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने

पूर्व विजेता थ्री स्टारलाई आर्मीको चुनौती

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका तीन टोली सेमिफाइनल पुगिसकेका छन् । जसमा नेपाल एपिएफ फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब छन् । त्यसमध्ये मनाङले मात्र आहा गोल्ड कप जितेको छ । एपिएफले एक पटक फाइनल खेलेको छ भने मछिन्द्रलाई आहा गोल्डकपको फाइनल खेलेको अनुभव छैन । यसपटक मछिन्द्रले […]

आहा ! रारा गोल्ड कप : मनाङ सेमिफाईनलमा

घरेलु मैदानमा जित हात पार्दै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २० औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइबार सम्पन्न क्वाटरफाईनलको खेलमा चिर...

आहा ! रारा गोल्ड कप, एपिएफ अन्तिम चारमा

पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटा पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पहिलोपटक सहभागी भएको बिवाइएससी पहिलो खेलबाटै घर फर्किंदा विभागीय एपिएफ...

कोरोनाका बीच फुटबल

पोखरामा बिहीबारदेखि सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा शुक्रबार पोखराको रङ्गशालामा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबका खेलाडी भिड्दै । सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगिता आगामी माघ १५ गतेसम्म सञ्चालन हुने छ । तस्वीर, रासस

आहा रारा गोल्ड कप  :  पुलिस अन्तिम आठमा

विभागीय नेपाल पुलिस क्लब  पोखरामा जारी २० औ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न प्रि क्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा...

आहा रारा गोल्डकप फुटबल आजबाट : उद्घाटन खेलमा आयोजक  सहारा र एपिएफ भिड्ने

२०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आज (बिहीबार) पोखरामा सुरु हुँदै छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरका रूपमा स्थापित...

पोखरामा ‘आहा रारा गोल्ड कप’ प्रतियोगिता हुने

कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१ औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।  प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस