टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवार र प्रशासनबीच सहमति, अवस्था सामान्य

सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति भएको छ। टिपरको ठक्करबाट मंगलबार कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको थियो। भे १ ख

सम्बन्धित सामग्री

मृगौला झिक्दा बिरामीको मृत्यु प्रकरण : पीडित परिवारलाई २२ लाख दिइयो

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।...

मृगौला झिक्दा बिरामीको मृत्यु प्रकरण : पीडित परिवारलाई २२ लाख दिइयो

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।...

विद्यार्थी मृत्यु प्रकरण : खुल्यो राजमार्ग, पीडितसँग भोलि छलफल

महेन्द्रनगर : बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पूर्व-पश्चिम महेन्द्र राजमार्ग साँझबाट सञ्चालनमा आएको छ। आज बिहान करिब ७ बजे ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत २१ वर्षीय कविराज बैजको मृत्यु भएको थियो।घटनाको विरोधमा आक्रोशित स्थानीयले बन्द गरेको पूर्व–पश्चिम राजमार्ग करिब साढे ११ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरिले जानकारी दिए। पीडित परिवार

चिकित्सकको शंकास्पद मृत्यु प्रकरण : कारबाहीको माग गर्दै जुलुस

शंकास्पद मृत्यु भएका चिकित्सक विजय यादव प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने, संलग्नलाई कारबाही र दोषीलाई सार्वजनिक गर्नुपर्ने मागसहित पीडित परिवार र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

विश्वकर्मा मृत्यु प्रकरण : न्याय माग्दै परिवार

पीडित परिवार भन्छ– दलित र गरिब भएकै कारण कुटेर मारियो, जातीय विभेद भयो  भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा दसैँको नवमीका दिन स्थानीय भीमबहादुर विकको कुटपिटका कारण मृत्यु भयो । स्थानीय सीताराम बस्नेत र दिलीप...