छोरी बलात्कार आरोपमा बुबा पक्राउ

लमजुङ  प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले किशोरीले नै...

सम्बन्धित सामग्री

आफ्नै छोरी बलात्कार अभियोगमा एक पुरुष पक्राउ

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा अछाममा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिकाका ती व्यक्तिलाई आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। घरमा कोहि नभएको बेला...

१० वर्षीया छोरी बलात्कार गर्ने बुवा पक्राउ

धनगढी । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […] The post १० वर्षीया छोरी बलात्कार गर्ने बुवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।  पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी

छोरीलाई बलात्कार गर्ने पक्राउ

श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काका विरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

अर्घाखाँची, १७ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]

१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।...

छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी गर्ने बुवालाई ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । प्रहरीले कटारी नगरपालिका– २ बाट उनलाई पक्राउ गरेको हो । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही […] The post छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।...

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।  जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध  जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।जेठ ११ गते  बालिकाल