काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार थप एक हजार दुई सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ८ सय ९०,भक्तपुरमा दुई सय २१ र ललितपुरमा दुई सय ५२ जना संक्रमित थपिएका छन्।योसँगै काठमाडौंमा १४ हजार सात सय ९५ जना सक्रिय संक्रमित रहेका छन् भने, हालसम्म एक हजार ६ सय १९ जनाको मृत्यु भएको छ। भक्तपुरमा सक्रिय संक्रमितको संख्या चार हजार चार सय ९ रहेको छ भने, तीन सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।त्यस्तै,ललितपुरमा ६ हजार तीन सय ९१