वाग्मतीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : दुर्गममा नर्स टिकाउन प्रदेश सरकारलाई हम्मे

हेटौंडा : गाउँ-गाउँमा स्वास्थ्य शिक्षा पुर्‍याउने उद्देश्यसहित वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्यायो। त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाइरहेको छ। प्रदेशका १३ वटै जिल्लामा छनौटमा परेका मावि तहका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’को प्रभावकारिता भने प्रशंसायोग्य रहेको बताइन्छ। नर्सहरूले विद्यार्थीलाई ‘जंक फुड’…

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

गण्डकी, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका […]

बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौं, २७ पुष । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ । सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा […]

गण्डकीका यी १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम लागू हुँदै

गण्डकी प्रदेशका १८ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको छ।

विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई सहज

तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ।

प्रभावकारी बन्दै मधेस सरकारको विद्यालय नर्स कार्यक्रम

मानव विकास सूचकांकमा निकै पछाडि रहेको मधेस प्रदेशले शिक्षासँगै स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यालय नर्स कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

सल्यान : सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ। विद्यालयमा विद्यार्थी विरामी भए वा चोटपटक लागेमा वा जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान सहजताका लागि नेपाल सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको छ।विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामग्री तथा औषधि सहित सेवा दिन थालेपछि सबैभन्दा बढी छात्रा लाभान्वित भएका छन्। विद्यालयमा नै रजस्वला हुँदा कक्षा छोड्नुपर्ने तथा एक दुई दिन विद्यालय छोड्नुपर्ने बाध्यताबाट अहिले

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

सरकारले महत्वका साथमा शुरुआत गरेको 'एक विद्यालय-एक नर्स' कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएकोे पाइएको छ।...

एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’  थप  दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो ।यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले रोग पहिचानका लागि सरकारले नर्स खटाउन लागेको हो ।सरकारले विद्यालयमा बालबालि

म्याग्दी र बागलुङमा ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम लागू

म्याग्दी – सरकारले सामुदायिक विद्यालयलाई लक्षित गरेर ल्याएको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम म्याग्दी र बागलुङका विद्यालयमा पनि लागू गरिएको छ । सरकारले नेपालको ६० वटा विद्यालयमा ‘एक विद्यालय, एक स्टाफ नर्स’को कार्यक्रम लागू गरेकोमा गण्डकी प्रदेशमा म्याग्दी र बागलुङ जिल्ला छनोट भएका हुन् । त्यसमध्ये म्याग्दीको बेनी नगरपालिकाको पाँचवटा र बागलुङको बागलुङ नगरपालिकामा पनि पाँचवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याएको दुवै नगरपालिकाले जनाएका छन् । विद्यालय छनोट मापदण्...

ओखलढुंगामा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

ओखलढुंगा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।  जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।  प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै ज