घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिदै

२० चैत, दाङ। घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । देशकै पहिलो बालमैत्री उपमहानगरका रुपमा चैत २३ गते घोषणा गर्ने तयारी थालिएको मेयर नरुलाल चौधरीले बताए । आइतवार पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले बालमैत्रि घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु पूरा भएको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको चैत […]

सम्बन्धित सामग्री

घोराही बन्यो नेपालकै पहिलो बालमैत्री उपमहानगर

दाङ ।  दाङको घोराही उपमहानगरपालिका नेपालकै पहिलो बालमैत्री उपमहानगरपालिका बनेको छ । बालमैत्रीसम्बन्धी सूचकहरु पूरा गरेपछि घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरिएको हो । बालबालिकाका अधिकार सुरक्षित गर्न घोराही उपमहानगरलाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री उपमहानगर घोषणा गर्ने तयारीका साथ विभिन्न अभियान सञ्चालन गरिएको थियो । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, यातनाजस्ता गलत अभ्यासहरुको अन्त्य गर्दै […]

घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।  मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयाे । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो । मुख्यमन्त्री केसील...

दाङको घोराही उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुँदै

दाङ  । दाङको घोराही उपमहानगरपालिकालाई फागुन २४ गते बालमैत्री नगर घोषणा गरिने भएको छ ।  नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर फागुन २४ गते बालमैत्री नगर घोषणा गर्न गर्ने निर्णय गरेको हो । ‘बालमैत्री अभियानमा सबै लागि परौँ, बालबालिको अधिकारको संरक्षण गरौँ’ भन्ने नाराका साथ थालिएको...