सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्काशित

डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लले भने नेपाली का‌ंग्रेस छोडेर नेपाली कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए। डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो।  ‘नेपाली कांग्रेस डडेल्धुर

सम्बन्धित सामग्री

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।...

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१६ भदौ, काठमाडौं । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् । स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष […]

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]

विपक्षीले बहिष्कार गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

विपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार पनि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक पनि विपक्षी उपस्थित नभएपछि स्थगित भएको थियो । प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गत बैठक पाँच पटक सूचना टाँस गरेर, एक पटक गणपूरक संख्या नपुगेर तथा दुई पटक प्रतिपक्षी दल उपस्थित नहुँदा स्थगित भएको छ ।मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि गणपूरक संख्या नपुगेकाले बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।निर्

मल्लले त्यागे प्रदेशसभा सदस्य पद

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग्रेसबाट निष्कासित

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो ।‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’ प

सुदूरपश्चिम प्रदेशसभा बैठकः विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरतबहादुर खड्का र टेकबहादुर रैकाले भाग लिएका थिए । बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य महेशदत्त जोशीले भूमिसम्बन्धी समस्या समाधान आयोगले सङ्कलन गरेको स्वघोषणा फाराम भर्न छुटेका भूमिह...

सुदूरपश्चिम प्रदेशसभा सदस्य भन्छन् : सर्वोच्चले जनताको अधिकारलाई जोगायो

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेर सर्वोच्चले जनताको अधिकारलाई जोगाएको बताएका छन्