अध्यादेशको विरोध गर्दै गोकर्ण विष्टले भने– प्रतिगामी निर्णयको विरोध गरौं

 नेकपा एमालेका नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि माधव नेपाल समुहका भनेर चिनिएका नेता विष्टले सरकारको निर्णय खेदजनक भन्दै यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने बताएका छन् । उनी पछिल्लो समय नेकपा एमाले विवाद मिलाउन गठित कार्यदलमा समेत रहेका थिए ।‘रा

सम्बन्धित सामग्री

तरकारीमा भ्याट लगाउने निर्णयको विरोध

बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।...

आफूहरुलाई दुई लाख दिने निर्णयको विरोध नगर्न बहिर्गमित माओवादी लडाकुको चेतावनी

काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना नेपालले दुई लाख रुपैयाँ आफूहरुलाई राहतस्वरुप दिने सरकारको निर्णयको विरोध नगर्न संघीय सांसदहरुलाई चेतावनी दिएको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो संगठनका महासचिव राजन थापाले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले आफूलाई सो रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको विरोध नगर्न संघीय संसद् र त्यहाँका सांसदहरुलाई सचेत गराए। उनले […]

गंगालालका विशेषज्ञ चिकित्सकको अवकाशको उमेर हद बढाउने निर्णयको एमालेद्वारा विरोध

२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् । संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ । यसबारे भट्टराईले सरकारले चाह्यो भने […]

एमालेद्वारा मन्त्रालय फुटाउने निर्णयको विरोध

नेकपा एमाले प्रदेश नम्बर १ ले मन्त्रालय फुटाउने प्रदेश १ सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाउने भनि मन्त्रिपरिषद्बाट गरेको निर्णयको विरोध गरेका हुन् । ‘मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा सम्लग्न दलहरुलाई सम्झाउन चाहन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।  प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले गरिएको मन्त्र...

७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्ष सहित संवैधानिक आयोगका प्रतिनिधि अमेरिकाको भ्रमणमा जाने निर्णयको चौतरर्फी विरोध भएको छ । गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको हो । आउँदो ४ र ५ माघमा अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुन जाने टोलीको खर्च […] The post ७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

पाँच संघ संस्थाद्वारा विज्ञापन बोर्डको निर्णयको विरोध

सरकारले मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन प्रसारण नगर्न भनेपछि विभिन्न पाँच वटा सरोकारवला संघसंस्थाले विरोध गरेका छन् । नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघले बोर्डको निर्णयको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । उनीहरुले सरकारको उक्त भनाइमा आपत्ति जनाउँदै गम्भीर […]

अध्यादेश ल्याउने निर्णयको एमाले नेपाल पक्षका नेताहरुबाट विरोध

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयको  उनीहरुले त्यसको विरोध जनाएका हुन् । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरुले अध्यादेशको विरोध गरेका छन् । माधव नेपाल समूहका नेता गोकर्ण बिष्ट लगायतले सामाजिक सञ्जालमार्फत विरोध गरेका […]

इरानले युरेनियम उत्पादन गर्ने निर्णयको अमेरिका र ईयुको विरोध

एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना अघि सारेको दावी गरेको छ । इरानले युएन आईएईएलाई २० प्रतिशत शुद्ध युरेनियम धातुको उत्पादन गर्ने कदम चालेको सूचना दिएलगत्तै शक्तिशाली राष्ट्रहरुले त्यसको विरोध गरेका […]

बिपी कोइराला क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध

अस्पतालका पूर्वनिर्देशक डा विजयचन्द्र आचार्यले सरकारको उक्त निर्णयको खुलेरै विरोध गरेका छन्। आफैँमा स्वायत्त संस्था रहेको बिपी कोइराला मेमोरियल अस्पताललाई यस किसिमको हस्तक्षेप गर्न नमिल्ने उनले बताए।