अख्तियार र निगमकै छानबिनले प्रश्न उठाएको सम्झौताका मुख्य पात्र फेरि अपरेसन्स प्रमुख, क्वालालम्पुर होटल छनोट प्रक्रिया पुनः अघि बढ्यो । काठमाडौँ । नेपाल वायुसेवा निगममा क्वालालम्पुरमा चालक दलका सदस्य राख्ने होटल छनोटसम्बन्धी सात वर्ष पुरानो विवाद टुंगो नलाग्दै त्यही प्रक्रियामा जोडिएका वरिष्ठ पाइलट सुवास रिजालकै नेतृत्वमा पुनः होटल छनोट प्रक्रिया अघि बढाइएको छ । क्वालालम्पुरस्थित […]
The sad news of the demise of Prof. Dr. Sureshraj Sharma, the founding Vice-Chancellor of Kathmandu University and a visionary educationist in Nepal's higher education sector, has deeply saddened and shocked us all.With his passing, the Nepali education world has lost not only a true educationist but also a great personality who dreamed, transformed that dream into an institution, and showed a bright path to the future of thousands of youths.I offer my heartfelt condolences to the departed soul and express my deep sympathy to the bereaved family, relatives, colleagues, his students, and the entire Kathmandu University family in this...
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पुरुषतर्फको प्रतियोगिता टी–२० प्रारूपमा आइची प्रिफेक्चरको निशिनस्थित कोरोेगी पार्कमा सञ्चालन हुँदैछ। आज समूह चरणका दुई खेल हुनेछन्। पहिलो खेल समूह ‘ए’ का अफगानिस्तान र आयोजक जापानबीच तथा दोस्रो खेल समूह ‘बी’ का हङकङ र मलेसियाबीच हुनेछ। नेपालले भने आफ्नो पहिलो खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ। […]
काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् । उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट […]
जापानमा जारी २०औँ एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य जितेका हुन्।सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष […]
नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा पुन:स्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए । […]