आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
काठमाडौँ । मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले प्रशासन सेवाअन्तर्गत लेखा समूहका २६ कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको छ। मन्त्रालयले असोज १३ गतेको निर्णयअनुसार लामो समयदेखि एउटै निकायमा कार्यरत कर्मचारीलाई हेरफेर गरेको हो। सरुवा तथा कामकाजसम्बन्धी निर्णयमा छैटौँ र सातौँ तहका १२ जना अधिकृतस्तरका कर्मचारी समेत रहेका छन्।
लमजुङ। लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाका बाढीपीडित परिवारका लागि करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी वितरणका लागि टोली बुधबार रसुवातर्फ पुगेको छ ।गत भदौ १० गते आएको बाढीबाट प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रका परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले जिल्ला तथा विभिन्न इकाइमार्फत खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री संकलन गरेको हो […]
१४ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको …