प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले पनि कटायो एक लाख मत

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राप्रपाले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ एक लाखभन्दा बढी मत ल्याउने राप्रपा पाँचौं दल हो ।निर्वाचन आयोगका अनुसार हालसम्म भएको मत गणना अनुसार समानुपातिकतर्फ एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । एमालेले अहिलेसम्म ३ लाख ८५ हजार ६२६ मतसहित पहिलो स्थान ओगटेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३ लाख ५५ हजार ७९९ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३ हजार २१५ मत प्राप्त गरेको छ ।चौथो

सम्बन्धित सामग्री

राप्रपाले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं - राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।  बैठकले जाजकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिन...

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रश्न- राप्रपा कसरी बौरियो ? (भिडियो)

प्रत्यक्ष र समानुपातिकतर्फ राप्रपाले यति धेरै सिट जित्ने गरी जनमत पाउनेमा मानिसहरूको शंका थियो । तर, कांग्रेस र एमालेको धेरै मत काट्दै राप्रपाले झण्डै ६ लाख मत पाएको छ ।

माओवादीले कटायो समानुपातिकमा ११ लाख मत

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ । यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेक

अबको संसद्मा नयाँ तीन दल

काठमाडौं, मंसिर १२ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ। २०७४को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्ष्यतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ। राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ। यस हिशाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट […]

राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकमा १० लाख मत

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो । यस्तै नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार,

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

समानुपातिकमा राप्रपाले ३ लाख कटायो, नेकपा एस एक लाख नजिक

काठमाडौँ – समानुपातिक तर्फको करिब ४० लाख मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख मत कटाएको छ। शुक्रबार दिउँसो ३ः४५ बजेसम्म सार्वजनिक भएको मत परिणामअनुसार राप्रपाले तीन लाख एक हजार ५६६ मत प्राप्त गरेको छ। राप्रपाले योसँगै राप्रपाले थ्रेस होल्ड (तीन प्रतिशत) कटाउने सुनिश्चित भएको छ। त्यस्तै थ्रेस होल्ड कटाउनेमा आशंका रहेको एकीकृत समाजवादीले […]

स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ३ लाख मत, एमालेको ६ लाख नाघ्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ लाख मत कटाएको छ। निर्वाचन आयोगले बिहीबार दिउँसो साढे ३ बजेसम्म आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार स्वतन्त्र पार्टीलाई ३ लाख ९ हजार ६७ मत प्राप्त भएको छ।यो पार्टी तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको एमालेले ६ लाख मत कटाएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले ५ लाख ७२ हजार मत ल्याएको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको २ लाख ७८ हजार मत छ भने पाँचौं स्थानको राप्रपाले १ लाख ६८ हजार

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो ३ लाख मत

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।

राप्रपाले समानुपातिकमा ३० लाख भोट ल्याउँछ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दावी गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत् र छट पर्वका अवसरमा गरेको कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने बताएका हुन् । उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे ।  कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने–&l