७०० वर्ष पुरानो किल्लामा आज विवाह गर्दै कट्रिना र विक्की

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबिच आज विवाह हुँदैछ। राजस्थानको जयपुरस्थित ७०० वर्ष पुरानो सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ।   हाल होटल बनिसकेको फोर्ट भित्र पूजा भइरहेको र दिउँसो १२ बजे जन्तीको कार्यक्रम सुरु हुने बताइएको छ। भिन्टेज कारमा चढेर फोर्टमा विक्कीको प्रवेशथ हुने भारतीय…

सम्बन्धित सामग्री

कट्रिना र विक्कीले गरे विवाह, दुलही बन्दा यस्ती देखिइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार राजस्थानको एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

अब कट्रिना र विक्की साथसाथ, भने ‘मनबाट मात्र प्रेम’

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिए। उनीहरुले राजस्थानको सवाई माधोपुरको बरवाडा किलामा रहेको सिक्स सेन्सस होटलमा धुमधामसँग विवाह गरेका छन्। यो समारोहलाई लिएर धेरै नै गोपनीयता अपनाइएको थियो। तर पनि प्रशासन र सञ्चारमाध्यमका धेरै मानिसहरुबीच कैयौँ दिनसम्म हल्लाखल्ला मच्चिरह्यो। बिहीबार विवाह समारोहमा सहभागी हुनको लागि मुम्बईबाट चलचित्र क्षेत्रका र अन्य […]

कट्रिना र विक्कीको विवाह

काठमाडौं : बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबीच विवाह भएको छ। मगंलबारदेखि राजस्थानस्थित सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक  होटलमा विवाह सम्पन्न भएको छ।  विवाहको ७५ प्रतिशत खर्च कैफले व्यहोरेकी छन्। विवाहमा केही राजनीतिज्ञ र बलिउडका स्टारसहित १२० जनालाई मात्र आमन्त्रण गरिएको थियो।

कडा सुरक्षाका बीच विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना

भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्। विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा…

कट्रिना र विक्की आज वैवाहिक जीवनमा बाँधिंदै

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त […]

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना-विक्की विरुद्ध उजुरी दर्ता

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]

कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा […]

कट्रिना–विक्की अर्को महिना विवाह गर्दै ?

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ ।टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी पनि सुरु गरिसकेका छन् । स्रोतले बताएको छ, ‘कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । उनी हाल पहिरनका लागि कपडा छा