हुन्डाई नयाँ वर्ष २०७९ योजना सार्वजनिक

हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँवर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

वर्ष २०७९ : चलचित्रलाई फर्केर हेर्दा

काठमाडौँ – वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । […]

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्दैछन् ।

आजदेखि नयाँ आर्थिक वर्ष २०७९-८० सुरु

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०७९-८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।   चालु आर्थिक वर्षको बजेटमार्फत […]

आर्थिक वर्ष २०७९/०८० को बजेट आज

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आ

आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ ।मंगलवार संघीय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन् । राष्ट्रपति भण्डारीका अनुसार कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि नयाँ राष्ट्रिय […]

आजदेखि नयाँ वर्ष २०७९ सुरू

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरू भएको छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । बैशाख १ गतेबाट वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र […]

केन्टको नयाँ वर्ष २०७९ को अफर घोषणा

नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित अफर ल्याएको हो । केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु. ३ लाखको दुर्घटना बीमा पाउन सकिने छ ।  यो ग्राहक योजना  सिमित अवधिको लागि लागू हुनेछ ।

कस्तो बन्दैछ आगामी वर्ष २०७९/८० को बजेट ?

१७ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि सरोकारवाला सरकारी संयन्त्रले काम थालेका छन् । यसै सन्दर्भमा बजेट निर्माणको प्रक्रियामा रहेका सरकारी निकायका लागि राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन र ढाँचा पठाएको छ । उक्त मार्गदर्शन अनुसार सरकारी निकायले बजेट तथा कार्यक्रम […]