तेहरान– प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा बन्द गरिएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार प्राविधिक समस्या र आवश्यक सुरक्षा सावधानीका कारण सीमा आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएका हुन्। इरानी समाचार संस्था इरनाका अनुसार दुवै देशका अधिकारीहरू सीमा नाकालाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन […]
विभिन्न भिजुअल माध्यमबाट पनि एआईले भाषा सिक्छ । तैपनि त्यो सिकाइसमेत शब्दमै आधारित हुने बताइएको छ । लेखिएको कुराबाट सिकाइ प्रभावित हुने भएकाले एआईका सबै कुरा प्राकृतिकजस्तो वा बोल्दाजस्तो नहुने लेखमा भनिएको छ ।
काठमाडौँ । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका […]
काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग एनपीएल टिम विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् । एनपीएल सिजन ३ का लागि विराटनगरले रसेललाई अनुबन्ध गरेको हो । सामाजिक सञ्जालमार्फत विराटनगरले रसेललाई अनुबन्ध गरिएको जनाएको छ । रसेललाई अनुबन्ध गरेसँगै विराटनगरको टिम थप मजबुत हुने अपेक्षा गरिएको छ । रसेल विश्वभरका फ्रेन्चाइज क्रिकेट […]
RajdhaniDaily.com | काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज -