माली र मध्य अफ्रिकन गणतन्त्रका नेपाली शान्ति सैनिक परिवर्तन

३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा […]

सम्बन्धित सामग्री

शान्ति सैनिक लिएर माली पुगेको नेपाल वायु सेवा निगमको जहाज ग्राउन्डेड

काठमाडौं : नेपाली शान्ति सैनिक लिएर बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ। जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन्। बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो। ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुट

१३९ जना नेपाली शान्ति सैनिक माली प्रस्थान

काठमाडौं।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ १३९ जना नेपाली शान्ति सैनिक अफ्रिकी राष्ट्र मालीतर्फ प्रस्थान गरेका छन।प्रमुख सेनानी संगित पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर फ्लाइटमा उनीहरु माली गएका हुन्।कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप शान्ति सैनिक सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरी पठाइएको नेपाली सेनाले जनाएको छ।९७ जना नेपाली शान्ति सेनाको टोली काठमाडौं फर्केको छ।

शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा

काठमाडौं : नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि. गुल्म (शा.से) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली (पहिलो फ्लाईट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। को

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

काठमाडौँ - संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरेको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई बदली गरेको हो ।  यसक…

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

काठमाडौँ : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरेको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई बदली गरेको हो ।  यसका लाग…