एमाले र राप्रपा संसदीय दल पदाधिकारीमा महिला शून्य

२४ माघ, काठमाडौं । यही फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । जसमा एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती) पनि पर्छिन् । हाल उनी राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति छिन् । सांसद रावल बिदा भएसँगै संघीय संसदको दुवै सभामा एमालेले प्राप्त गरेका जिम्मेवारीमा महिलाको उपस्थिति शून्यमा झर्नेछ । […]

सम्बन्धित सामग्री

प्रदेश १ को नामका लागि कांग्रेस र एमाले भौगोलिक पहिचानको नाममा सहमति नजिक

मोरङ – प्रदेश १ को नामकरणको विषय टुंग्याउन राजनीतिक दलबीच छलफलले तीव्रता पाएको छ। सोमबार विराटनगरमा कांग्रेस संसदीय दल र एमाले संसदीय दलका नेताबीच प्रदेशको नामको विषय चालु अधिवेशनभित्र पूरा गर्ने सैद्धान्तिक सहमति भएको छ। छलफलपछि कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले प्रदेशको नाम टुंग्याउने अभिभारा पूरा गर्ने जिम्मेवारीलाई निभाउने गरी छलफल गरिरहेको बताए। आइतबार प्रदेशका […]

एमाले संसदीय दल बैठक : महाअभियोगको समीक्षा मात्र, औपचारिक निर्णय भएन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तारुढ दलले गरेको महाअभियोग प्रस्तावबाट आक्रोशित बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक ठोस औपचारिक निर्णयबिना सकिएको छ । हिजो (आइतबार) साँझ मात्रै एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सचिवालयको बैठक गरेको नीतिगत निर्णयका आधारमा संसदीय दलको बैठकले ठोस निर्णय गर्ने […]

सुदूरपश्चिममा एकीकृत समाजवादी : संसदीय दल एक सातामा, कसले मार्ला बाजी?

धनगढी : नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ।अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले थाहाखबरलाई जानकारी दिइन्।उनल

नेकपा (एकीकृत समाजवादी) जान नपाएका दुई सांसद एमाले संसदीय दलको बैठकमा

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भनि निवेदन दिएका दुई सांसद एमालेको संसदीय दल बैठकमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा तुलसी थापा र माया ज्ञवाली सहभागी भएका हुन् । थापा वामदेव गौतम पत्नी हुन् । गौतमले एमाले परित्याग गरेका छन् । थापा र ज्ञवालीसहित सोम […]

विभाजनको संघारमा एमाले

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै प्रमुख विपक्षी नेकपा एमाले फुटनजिक पुगेको छ । दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल एकअर्कालाई दोषी देखाउने, तर […]

एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

कर्णाली। नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज बसेको दलको बैठकले पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो। उनीहरुले गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।रासस

कर्णाली : एमालेका बहाल चार सांसदमध्ये संसदीय दल बैठकमा ज्वालामात्रै सहभागी

सुर्खेत : नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकमा बहाल भएका चार सांसदमध्ये प्रकाश ज्वालामात्रै सहभागी भएका छन्‌।बिहान ८ बजे बोलाइएको बैठक बहाल भएका सांसदहरूले सहभागिता जनाउन आनाकानी गरेपछि ४ घण्टा ढिला शुरू भएको हो। बैठकमा बहालभएका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन्।नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको बहाल भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ।बैठकमा बहाल भएका अन्य तीन सांसदहरू उपस्थित भएका छैन

प्रधानमन्त्री नियुक्तिको फैसला : संसदीय दल कि व्यक्तिलाई मान्यता?

काठमाडौं। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष दुई विकल्प देखिएको छ। दुवैजनाले बहुमत सदस्यको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिलाई दलको निर्णयअनुसारको समर्थन मन्ने कि व्यक्तिगत निर्णय मान्ने भनेर विकल्प देखिएका छन्। एमाले अध्यक्ष ओलीलाई एमाले र जसपाको संसदीय दलको समर्थन छ। माओवादी र कांग्रेसको तथा एमाले र जसपाको सांसदले व्यक्तिगत रूपमा देउवालाई समर्थन गरेका छन्।

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन

मकवानपुर – नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन भएकाे छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रवार (आज) प्रदेश सभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो । प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्...

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल समूह नजाने

न्यु अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल समूह सहभागि नहुने भएको छ । खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी […]