महालक्ष्मी नगरपालिकामा काँग्रेस नेताहरुबीच कुटाकुट

काठमाडौं, १२ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा काँग्रेसका जिल्ला तथा प्रदेशस्तरीय नेताहरुबीच कुटाकुट भएको छ । टिकट बाँडफाँडको विषयमा विवाद हुँदा कुटाकुट भएको हो । जिल्ला सभापति जितेन्द्र श्रेष्ठ टिकट बाँडफाँडको विषयमा विवाद भएपछि महालक्ष्मीमा पुगेका थिए । त्यस क्रममा उनलाई धकेल्न थालेपछि कुटाकुट भएको बुझिएको छ । ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सभापति […]

सम्बन्धित सामग्री

बाजुरामा महिला कर्मचारीबीच कुटाकुट

धनगढी– बाजुराको बडिमालिका नगरपालिकामा महिला कर्मचारीबीच कुटाकुट भएको छ। शुक्रबार बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट भएको हो। मेड्पा परियोजना प्रमुख रञ्जिता शाही र कविताकुमारी सूर्यवंशीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ। कुटाकुटपछि दुबैलाई चोट लागेको कर्मचारीले बताएका छन्। सूर्यवंशी अलि […]

एनआरएन मुख्यालयमा कुटाकुट

काठमाडौँ – बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो। एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को शर्मा पक्ष पुगेपछि कुटाकुट भएको हो। केसी पक्षले गरिरहेको […]

कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो ।  कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो ।

मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए । कुटाकुट […]

जसपा बैठकमै कुटाकुट

जनकपुरधाम । धनुषा जिल्लास्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताबीच कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरू कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित होटेल बाबाको ढाबामा सो कुटाकुट […] The post जसपा बैठकमै कुटाकुट appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपाको समिक्षा बैठकमा कुटाकुट

काठमाडौं, २५ जेठ । गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी धनुषाको बैठकमा कुटाकुट भएको छ । लक्ष्मीनियामास्थित होटल ढावामा भएको बैठकमा कुटाकुट भएको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव पनि उपस्थिति थिए । कुटाकुट हुँदा ३ जना कार्यकर्ता घाइते समेत भएका छन् । सबैला नगर अध्यक्ष वैधनाथ रायले चुनावमा आफुलाई केही […]

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

जनकपुरधाम : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलवार कुटाकुट भएको छ। कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ। किसानका लागि ल्याइएको बीउबिजन वितरण गर्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो। कुटाकुटको क्रममा अध्यक्षको दुई वटा दाँत…

बार परिसरमै दुई वकिलबीच कुटाकुट (भिडियाेसहित)

काठमाण्डाै – नेपाल बार एसाेसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएकाे छ ।  इजलास बहिष्कारकाे विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएकाे हाे । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे ।  अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।  भिडियाे–

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट

बार्सिलोना । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्। सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको […]