घट्यो संक्रमणदर

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो

सम्बन्धित सामग्री

कोभिड संक्रमणदर ५.६३ प्रतिशतमा सीमित

घट्यो कोभिड संक्रमणदर  एक सातायता कोभिड संक्रमणदर निरन्तर घटेको छ । देशभरको दैनिक नमुना परीक्षणअनुसार संक्रमणदर ओरालो लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार संक्रमणदर घटेर ५.६३ प्रतिशत पुगेको छ । सोमबार दुई सय...

विश्वभर घट्यो कोभिड संक्रमणदर :  नेपालमा दैनिक संक्रमणदर ५ र भारतमा २ प्रतिशत

कोभिड महामारी अन्त्यतिर लाग्ने अनुमान गरिएअनुसार दैनिक संक्रमणदर घट्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार बिहीबार विश्वभर नयाँ संक्रमितको संख्या २५ लाख ३४ हजार आठ सय २८ मा झरेको हो ।...

कोरोना संक्रमण एक हप्तामा ३ गुणा घट्यो

तथ्यांकले कोरोना संक्रमणदर घट्दै गइरहेको देखाएपछि मानिसको दैनिकी तथा बजारमा आर्थिक गतिविधि समेत बढ्न थालेको छ । बन्द रहेका शैक्षिक संस्था खुल्ने र हाल कायम गरिएको सवारी साधनमा लगाएको जोरबिजोर प्रणालीलाई सहज गरिएपछि आर्थिक गतिविधि पुनः लयमा फर्कने संकेत देखिएको हो ।माघ महिनाको शुरुमा ५० प्रतिशतको हाराहारीमा पुगेको कोरोना संक्रमण सोमबार १२.८ प्रतिशतमा झरेको छ […]

कोभिड संक्रमणदर घट्यो : वृद्धवृद्धा र  दीर्घरोगी जोखिममै

५० प्रतिशत नाघेको कोभिड संक्रमणदर १३.८ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १२ हजार ६ सय ९२

घट्यो कोरोना संक्रमण तर जोखिम कायमै

कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।

कोरोनाको संक्रमण दर घट्यो, परीक्षण गरेका एकतिहाइभन्दा कममा पोजिटिभ

कोरोनाको संक्रमण दर घट्दै गएको पाइएको छ । गत हप्ताको तुलनामा संक्रमणदर औसतमा ४ प्रतिशतले कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले संक्रमणदर पीसीआरमा ४१.२ प्रतिशत छ । अघिल्लो हप्ता ४७.२ प्रतिशत थियो । ​एन्टिजेनको भने ०.३ प्रतिशत बढेर ३२.९ छ ।  औसतमा हेर्दा संकमणदर घटेको मन्त्रालयको भनाइ छ ।  पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ ...

कोरोना संक्रमणदर घट्यो, आइतबार ९ संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित […]

संक्रमणदर घट्यो भनेर हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’शुक्रराज ट्रपिकल तथा सरुवा रोग

कर्णालीमा घट्यो संक्रमणदर

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर केही रुपमा घटेको छ। साउन महिना लाग्दै गर्दा उकालो लागेको कोरोनाको ग्राफ भदौ महिना सुरु भएसँगै केही कमी आएको देखिन्छ ।साउन ३० गते प्रदेशभर सक्रिय संक्रमितहरुको संख्या ९७७ जना रहेको थियो भने कुल संक्रमितको संख्या ३१ हजार ४९५ जना रहेको थियो । यो तथ्याङ्क कोरोना महामारीको पहिलो र दोस्रो लहरको अहिलेसम्मकै धेरै हो।साउन ३१ अथवा महिनाको अन्तिम दिनमा ९ सयबाट झरेर सक्रिय संक्रमितको संख्या ८८६ मा खुम्चिएको देखिन्छ ।स्वास्थ्य सेवा निर्देशनालयका अनुस

भारतमा संक्रमणदर घट्यो तर घटेन मृत्युदर, अन्य देशको अवस्था कस्तो छ ?

काठमाडौँ / पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमणदरमा केही कमि आएको भए पनि मृत्युदरमा भने कमि आएको देखिएको छैन । वर्ल्डो मिटरको आँकडा अनुसार गत