काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुसँग आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले आफूलाई मत दिन आग्रह गरेका छन्।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा कामलाई निरन्तरता दिने उद्घोष गर्दै ओलीको प्रशंसासमेत गरे।
‘असल कामका लागि ओलीलाई धन्यवाद। विगतमा भएका राम्रा कामलाई…