अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ ।
सुर्खेत । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको दाबी गरेका छन्। बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसित कुराकानी गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए । उनले भने, ‘सहज पहुँच, कृत्रिम कालोबजारीलाई सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कार्यान्वयन भएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय […]
काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रका लागि बृहत् गुरूयोजना सरकारको उच्च प्राथमिकता हुने बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक शिक्षामा आमूल सुधार सरकारको संकल्प हुने बताएका हुन् । विश्वविद्यालयहरुमा अहिलेको भद्रगोल अन्त्य हुने र क्यालेन्डरअनुसार नै विश्वविद्यालय सञ्चालन हुने उनको दाबी छ । ‘शिक्षा क्षेत्रका लागि बृहत् […]
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए।
मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान नै सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार बिहान निजी निवास खुमलटारमा गरेको भेटवार्तामा बोल्दै उहाँले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील […]
काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेकाे बताउनु भएकाे छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घकाे पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएकाे भेटमा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताउनु भयाे । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उहाँकाे भनाइ छ ।
'महासङ्घ अर्थतन्त्र जोगाऔँ&nb...
१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । महासंघका पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता […]