लसएञ्जल्स(अमर उजाला)– हलिउड फिल्म ‘अवतार’को सिक्वेल ‘अवतार–२’को बारेमा निर्माण पक्षले नयाँ कुरा सार्वजनिक गरेको छ । एक दशकअघि रिलिज यो फिल्मको सिक्वेल ‘अवतार–२’को पोष्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक जेम्स क्यामरुनले फिल्को सबै दृश्य पानीमुनि खिचिएको खुलाएका छन् । एक दशकको प्रोडक्सन, ढिलाई र चर्चापछि ‘अवतार’को सिक्वेल आउने घोषणा गरिएको छ । जेम्सले फिल्मको पोस्टर सामाजिक […]