‘अवतार-२’ को सफल अवतरण, बक्स अफिसमा बनाउला पहिलेको जस्तो कीर्तिमान?

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ। सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ को कथालाई निरन्तरता दिँदै ‘अवतार-२’ बनाइएको हो। फिल्म प्रदर्शनमा आउनुअघि ‘अवतार-२’ ले बक्स अफिसमा पहिलो ‘अवतार’ फिल्कोम बनाएको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो। फिल्मले ४ दिनमा ४ सय ४० मिलियन (४४ करोड) अमेरिकी डलरभन्दा माथिको कमाइ गर्दै यो वर्ष सर्वाधिक कमाइ गर्ने

सम्बन्धित सामग्री

‘ज्याकी’लाई मल्टिप्लेक्समा आकर्षक शो, बक्स अफिस दबाबमा रेनशा र धीरज

काठमाडौं । प्रिमियरबाट सन्तोषजनक प्रतिक्रिया प्राप्त गरेको नेपाली डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’को एड्भान्स टिकट बिक्री बुधबारदेखि सुरु भएको छ । नेपाली फिल्मको इतिहासमै पहिलोपटक नृत्यमार्फत कथा बुनिएको यो फिल्मलाई हेर्ने अतिथिले नयाँ अनुभव गरे । खासगरी हिपहप जनराको नृत्य कोरियोग्राफीमार्फत डान्समा सफल बन्न संघर्ष गर्ने नेपाली समाजको एक तन्नेरीको कथा यसले […]

'केजिएफः च्याप्टर २' को सफल सय दिन

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ : च्याप्टर २' ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो। यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय फिल्मको इतिहासमै तेस्रो सबैभन्दा ठूलो बक्स अफिस कलेक्सन हो। 'केजिएफ' अघि 'दंगल' र 'बाहुबली २' रहेका छन्। फिल्मले नेपालमा पनि २१ करोडभन्दा बढी कमाइ गरेको थियो। एक महिनाभन्दा ब

अबको बाटो : गम्भीर होइन, विशेष फिल्म

काठमाडौं । ‘कबड्डी ४’ले २८ दिनसम्म २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राख्यो । तर, यसको बक्सअफिस अंकगणित पछाडि लुकेको कारण र प्रभावलाई लिएर फिल्म पण्डितबीच डिस्कोर्स सुरु भएको छ । कतिपय विश्लेषक बक्सअफिस सफल हुँदैमा त्यसलाई विशेष फिल्म मान्न नसकिने तर्क गर्दैछन् । मानकबिनाको सफलता घरेलु फिल्मको भविष्यको […]

अक्षय कुमारको फिल्मले पैसा कमाउन असफल

अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराज जुन ३ मा सिनेमाघरमा रिलिज भएको थियो। अहिले बक्स अफिस कलेक्सनमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको छ । पिरियड ड्रामाले दर्शकको मन जित्न सकेन । प्रारम्भिक अनुमान अनुसार, १०.७० करोडमा कम ओपनिङ गरेपछि यो फिल्मले जुन १० सम्म मात्र ५६ करोड कमाउन सफल भएको छ ।

अनमोलको आत्मविश्वास कि स्टारडमको घमण्ड ?

काठमाडौं । आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’सँगै दुई भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् । बक्स अफिस भिडन्तमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को चौथो सिक्वेलसामु चुनौती छ । यस्तोमा दर्शकलाई हलसम्म तान्ने मामिलामा झरना थापा निर्देशित फिल्म कति सफल हुनेछ ? अनमोल केसीको स्टारडम कत्तिको अब्बल […]

द कश्मीर फाइल्सकाे कीर्तिमानी कमाइ

सामान्यतः हरेक फिल्मको बक्स अफिस कलेक्सन सबैभन्दा धेरै पहिलो सातामा नै हुन्छ। अपवादबाहेक हरेक फिल्मले प्रदर्शनमा आएको सुरुका तीन दिन सबैभन्दा धेरै कमाइ गर्छन्। गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ भने यस्तै अपवाद बनेको छ।प्रचारप्रसारमा फिल्म क्षेत्र र मिडियाको साथ नहुँदा द कश्मीर फाइल्सले कम शोका साथ प्रदर्शन सुरु गरेको थियो। बलिउडका हरेक फिल्म औसतमा पाँच हजारभन्दा बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुने गर्छन्। दंगल, बाहुबली २ जस्ता व्यावसायिक रंपमा भारतका सबैभन्दा सफल फिल्

आजबाट उपत्यकामा बक्स अफिस लागू :: Pahilopost.com

काठमाडौं : आजबाट १ गतेबाट उपत्यकाका सम्पूर्ण हलमा बक्स अफिस लागू भएको छ। चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले बक्स अफिस लागू भएको जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'हामी सबै सफल भयौं।' संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गरेपछि बक्स अफिस औपचारिक रुपमा

बक्स अफिस लागू भएपछि ५ लाखको रोजगारी सुरक्षित हुनेछ

आकाश अधिकारी नेपाली चलचित्र क्षेत्रमा बहुमुखी प्रतिभाका रूपमा स्थापित भइसकेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी सफल निर्देशक, निर्माता तथा कलाकारसमेत हुन् ।

उत्कृष्ट १० बक्स अफिस कलेक्सन

सबै चलचित्रमध्ये हलिउड बक्स अफिसमा कमै चलचित्र मात्र सफल भए । यो वर्ष ७ सयको हाराहारीमा चलचित्र प्रदर्शन भए पनि ७० वटा चलचित्र पनि व्यवसायिक रूपमा सफल हुन सकेनन्, तैपनि केही चलचित्रले कीर्तिमान नै राख्ने गरी व्यवसाय गरे ।

बरुण धवनको जुडुवा २ को बक्स अफिस धमाल :: Pahilopost.com

बक्स अफिसमा लामो समय ठूला फिल्महरु फ्लप भइरहँदा बरुण धवन, ज्याकलिन फर्नान्डिज र तापसी पान्नुको फिल्म जुडुवा २ ले भब्य सफलता हासिल गरेको छ। सलमान खान र शाहरुख खानका फिल्महरु फ्लप भइरहेको अवस्थामा सलमान खानकै सन् १९९० को दशकमा सुपरहिट बनेको फिल्मको सिक्वेल सफल भएको हो। आइतबार फिल्मले २२