३० साउन, दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन् । मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी उनले तर आफूलाई भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको प्रष्टीकरण दिएका छन् । भेपमा लुकाएर सुन […]