काठमाडौँ। साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से १९.८५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.७३ प्रतिशतले ओरालो लागेको नेप्से २‚६९४.२० विन्दुमा अडिएको छ। सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.५९ प्रतिशतले घटेको हो। नेप्सेमा आइतबार ३२९ कम्पनीको एक लाख १० हजार ७२८ पटकको कारोबारमा […]
काठमाडौं ।अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रको कोल्टान खानीमा भएको दुर्घटनामा कम्तीमा २ सयजना मजदुरको ज्यान गएको छ । ‘मार्च–२३’ आन्दोलन नामक विद्रोही समूहका एक प्रवक्ताले घटनाको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् । खानी सुरुङ अचानक भत्किँदा अधिकांश मजदुरहरु खानीभित्रै पुरिएका छन् । ज्यान गुमाउने महिला र बालबालिकासमेत रहेका छन् । बुधवार र बिहीवार रुबाया […]
१८ माघ, काठमाडौं । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।
भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, …