२८ माघ, काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपी) को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।
डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा …
२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् ।
चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो हुनपुगेको …
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रबन्ध निर्देशक प्रविन पन्दाकको नियुक्ति प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै परेको उजुरीमाथि अख्तियारले ठोस छानबिन प्रक्रिया अघि नबढाएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त उजुरीमा उठाइएका प्रश्नहरूसहित सम्बन्धित निकायहरूमा पत्राचार गरेपनि छानबिनमा उदासीनता देखाएको हो । पन्दाकको नियुक्ति खारेजीको मागसहित करिब एक वर्षअघि दर्ता भएको उजुरीमा […]
काठमाडौं। ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले सो सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झदारीपत्र अनुसार किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या […]
Birgunj. A total of 572 railway rakes carrying goods and materials entered the Dry Port under the Birgunj Customs Office during the first six months of the current fiscal year.According to Kamal Gyawali, Office Chief of the Nepal Intermodal Transport Development Committee, Birgunj, the volume of incoming railway rakes has seen a slight decline in the current fiscal year due to the 'holdage' problem observed in the Indian railway service. Compared to the first six months of the last fiscal year, 16 fewer railway rakes brought goods and materials in the first six months of the current fiscal year.In the...