पेनाङसँग एनआरटी पराजित

एजेन्सी-मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भयो। एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ। पेनाङ सिटी रंगशालामा पेनाङलाई […]

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी सेमिफाइनलमा

धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । आइतबार धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि …

नेपाल पुलिस क्लबद्वारा एनआरटी १-० ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै …

खुमलटारलाई हराउँदै एनआरटी दशौं स्थानमा

५ वैशाख काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले दोस्रो जित निकालेको छ । मंगलबार दशरथ रंगशालमा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो । यस जितपछि खुमलटारलाई नै पछि पार्दै एनआरटी दशौं स्थानमा उक्लेको छ । चारै गोल दोस्रो हाफमा भएको थियो । जहाँ एनआरटीको लागि सरोज तामाङ […]

एनआरटी जीतपुर सिमरा गोल्डकपको अन्तिम चारमा

१३ चैत, सिमरा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाइटेडलाई १-० ले पराजित गर्दै एनआरटी सेमीफाइनल प्रवेश गरेको हो । एनआरटीका लागि अशोक थापाले निर्णयक गोल गरे । खेलको २९औं मिनेटमा कृतिश रत्नचुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए […]

एनआरटी ९–० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा लगातार हारको श्रृंखला जारी राख्दा आइतबार अर्काे फराकिलो हार बेहोरेको छ । नेपाल थाईल्यान्डको शीर्ष डिभिजनको चोनवुरी एफसीसँग ९–० को भारी अन्तरले पराजित भएको हो । बलियो चोनबुरीविरुद्ध एनआरटी कुनैपनि समयमा खुलेर खेल्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । […]

प्रिसिजन टुर : एनआरटी थाइ क्लबसित पराजित

२३ असार, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ ले पराजित भएको छ । मलेसियाको टुर सकाएर थाइल्याण्ड पुगेको एनआरटी थाइ लिगको तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो । एनआरटीका लागि संजोक राई र स्टेफन समिरले गोल गरेका थिए । कासिम युनिभर्सिटीका लागि चायासर्न, सुचोन सा […]

पेनाङसँग एनआरटी ५–० गोलले पराजित

काठमाण्डाै – टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ ।   मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० गोलले पराजित भएको हो । पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो । पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे । यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ ग...

एनआरटी जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विजय युथ क्लब हेटौडालाई पराजित गर्दै ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा एनआरटीले विजय युथलाई ३–१ ले हराएको थियो । एनआरटीको जितमा मेसुके ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । विजय युथका लागि विमल राना मगरले […]

बागमतीसँग एनआरटी स्तब्ध

सर्वाधिक पुरस्कार राशि भएको खप्तड गोल्डकपमा न्युरोड टिम एनआरटी पहिलो खेलबाटै बाहिरिएको छ। शुक्रबार बागमती युवा क्लबसँग भएको खेलमा निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो। जहाँ एनआरटी ४-३ गोल अन्तरले पराजित भयो।धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लबले २-० ले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६८ औं मिनेटमा मेसौकेको क्रसमा स्टेफेनले डिबक्समा खाली रहेको अवस्थामा हेडमार्फत पहिलो गोल गरेका

फ्रेन्डसलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लियो एनआरटी

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।सातौं चरणको शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो।खेलमा एनआरटीले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।फ्रेन्ड्सले पनि दोस्रो हाफमा २ गोल फर्कायो तर पनि अंक खोस्न भने असफल भयो।एनआरटीले स्टेफन समिरको गोलबाट पाँचौं मिनेटमा नै अग्रता लिएको थियो।उनले डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा प