RajdhaniDaily.com | काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन । आज (मंगलबार) राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने -
काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजेड आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। आफ्ना छोराछोरीको रिहाइको माग गर्दै उनीहरूले आज सिंहदरबार अगाडि बसेर विरोध प्रदर्शन तथा धर्ना दिएका हुन्।
२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् ।
उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।
यो …
बागमती प्रदेशका अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग सुधार भए पनि ४१.०८ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को प्रदेशगत आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार अघिल्लो वर्ष यस्तो क्षमता उपयोग ३७.४९ प्रतिशत थियो। क्षमता उपयोगमा ३.५९ प्रतिशत बिन्दुको सुधार आए पनि अध्ययनमा समेटिएका उद्योगले उपलब्ध क्षमताको आधाभन्दा कम उपयोग गरेका छन्। […]