चलचित्र ‘ह्रस्वदीर्घ’मा रविन्द्र झा अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत हरिहरले उक्त कुराको जानकारी गराएका हुन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केहीदिन अघि यस चलचित्रमा अभिनेत्री बिपना थापा प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी […]