नेपालले आज अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको  नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली मृत्यू बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष

सम्बन्धित सामग्री

आयरल्यान्ड ए र नेपाल भिड्दै

नेपालले आज आयरल्यान्ड ए सँग टी २० अभ्यास खेल खेल्दै छ । आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल विश्वकप टी २० को अभ्यासका क्रममा रहेको छ । नेपालले आयरल्यान्ड ए सँग दुई वटा खेल खेल्ने तालिका छ ।

आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं, माघ २ । आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ […]

विश्वकप छनोटको तयारी: नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ ।  गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्...

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय आज

२१ असार, काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एक दिवसीय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । यो खेल क्यानडाको किङग सिटीमा रहेको मेपल लिफ क्रिकेट मैदानमा हुनेछ । यसअघि ओन्टारियो क्लबसँग खेलको दुई वटै अभ्यास खेल नेपालले जितेको थियो । दोश्रो एक […]

क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।

आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे  सुरु हुनेछ ।  यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]

नेपालले आज जिम्बावे ए सँग निर्णायक खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो […]

श्रीलंकाकाे भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल ...

पहिलो अभ्यास खेल खेल्दै नेपाल

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागी बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ करिव ५ बजेबाट सुरु हुनेछ। ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । य...