क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्

सम्बन्धित सामग्री

आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं, माघ २ । आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ […]

श्रीलंकामा दोस्रो अभ्यास खेल खेल्दै नेपाल

एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ। यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब टोलीब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको थियो। तामिल युनियन श्रीलंकाको प्रथम […]

ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै नेपाल

विश्वकप लिग २ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार (आज) ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै छ। साँझ ७:४५ मा किङ सिटीस्थित मेपल लिफ मैदानमा प्रतिस्पर्धा हुनेछ।यसअघि आफ्नो पहिलो अभ्यासअन्तर्गत भएको एकदिवसीय खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।जितका बाबजुत एकदिवसीयमा खुलेर ब्याटिङ गर्न नसकेको नेपाली टोली आफ्नो ब्याटिङलाई पुनः लयमा ल्याउने प्रयासमा हुनेछ। टी-२० भएकाले स्वभाविक रूपमा ब्याटिङ लाइनअपमा विस्फोटक ब्याटर

ओन्टारियोसँग टी–२० खेल खेल्दै नेपाल

दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताए

ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल

काठमाडौँ- दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा […]

आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे  सुरु हुनेछ ।  यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]

ओमानसँग मैत्रिपूर्ण अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं : एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण अभ्यास खेलमा ओमान खेल्दैछ। कतारमा अभ्यास गरिरहेको नेपालले कतारस्थित सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध अभ्यास खेल खेल्न लागेको हो।राति ९:४५ मा सुरु हुने खेलमा नेपाल आफ्नो बलियो लय देखाउँदै एसिया कप छनोटमा सरप्राइज नतिजाका लागि तयार रहेको सन्देश दिने ध्याउनमा रहने छ। यस अघि नेपालले मैत्रीपूर्ण खेलमा  टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो। यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको ने

ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडाैँ- एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ। दोहामा हुने खेल शुक्रबार राति १० बजे सुरु हुनेछ। बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ। यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी हो। २-० ले […]

अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं : आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज (बिहीबार) पहिलो अभ्यास खेल खेल्दै छ। नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग राति ९ः१५ मा प्रतिस्पर्धा गर्न लागेको हो।नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ। १० दिनअघि अमेरिका पुगेको नेपालले सिरिजको तयारीका क्रममा २ अभ्यास खेल खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ।सिरिजअन्तर्गत नेप

पहिलो अभ्यास खेल खेल्दै नेपाल

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागी बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ करिव ५ बजेबाट सुरु हुनेछ। ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । य...