तत्काल पर्यटक आउने व्यवस्था मिलाउन व्यवसायीको माग

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय पर्यटक आगमनलाई सहज बनाउन लुम्बिनीका होटेल व्यवसायीको माग

१५ फागुन,बुटवल । भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका पर्यटक भएकाले अव्यवहारिक र झन्झटिलो नीति नियमहरु संशोधन गरी पर्यटकमैत्री बनाउन माग गरेका हुन् । नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीले […]

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

पोखरा, माघ २६ । पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् । पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको स्वागतमा गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरुले पोखराको दिगो रुपमा पर्यटन प्रवर्द्धन गर्न र यस क्षेत्रका आर्थिक विकास गर्न अन्तर्राष्ट्रिय हवाई उडान गनुपर्ने माग गरेका […]

रविको मुद्दामा सुनुवाइ : सांसद पद खारेज हुनुपर्ने कानुन व्यवसायीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो। यो मुद्दाको सुनुवाइ लम्बिएपछि पेशी चढेका अरु सबै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन्।रिट निवेदक पक्षबाट कानुन व्यवसायीले बहस गरिसकेका छन्। उनीहरुले अमेरिकी नागरिककै रुपमा

एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग

भैरहवा- स्थल मार्ग भई आउने भारतीय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए । पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा […]

व्यवसायीको माग : अब पर्यटन क्षेत्र खुला भएको घोषणा गरौं

२२ भदौ, काठमाडौं । नेपालमा पर्यटक आवागमन सहज बनाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा […]

पर्यटक आउने वातावरण बनाउन व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन् ।नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, पर्वतारोही सानु शेर्पा, टे«किङ गाइड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकलाई नेपाल आउने वातावरण बनाउन […]

पर्यटनका सबै गतिविधि सञ्चालन गर्न व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुका सबै छाता संगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर सेफ्टि पोर्टेकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।देशमा सभा, विरोध, जुलुसलगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहँदा कोरोना संक्रमणको जोखिम नहुने तर, विदेशी पर्यटक […]

नाकाको समस्या हटाउन व्यवसायीको माग

सीमा नाका बन्द हुँदा पर्यटक आगमन ठप्प भएर व्यवसाय धराशायी भएपछि रूपन्देहीका पर्यटन व्यवसायी आन्दोलित भएका छन् । नाका खुलाएर पर्यटकलाई प्रवेश दिन पटक–पटक माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलन थालेको व्यवसायीले बताएका छन् ।