महिला भलिबलमा नेपालको दोस्रो जित

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिला भलिबलको साविक विजेता नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले कपक्षीय जस्तै बनेको खेलमा माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराउँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ । ६ राष्ट्र सहभागी …

सम्बन्धित सामग्री

क्यानडामाथि नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८ औं ओभरमा २ सय १७ रनमा अलआउट भयो । ३३ औं ओभरमा १७४-३ को स्थितिमा […] The post क्यानडामाथि नेपालको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, ३० असार । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ । टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत […]

ओन्टारियोविरुद्ध नेपालको सहज जित

काठमाडौं, २० असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी–२० खेल खेलेको हो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । ओन्टारियोका भरुण सेहदेबले […]

युगान्डाविरुद्ध नेपालको पहिलो जित

काठमाडौं । युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो । युगान्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन् । यसबाहेक, रिता न्यान्गेन्डो र फियोना […] The post युगान्डाविरुद्ध नेपालको पहिलो जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको संघर्षपूर्ण जित

काठमाडौं । युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको हो । २ सय ५ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा रोहितकुमार […] The post नेपालको संघर्षपूर्ण जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं, ८ मंसिर । आईसीसी महिला टी–२० विश्वकप अन्तरगत एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालको […]

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गतको खेलमा ओमानमाथि ऐतिहासिक सानदार जित निकालेको छ । नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडीआई क्रिकेटमा नेपालले ओमानलाई पहिलोपटक पराजित गरेको हो । १२२ […] The post ओमानविरुद्ध नेपालको ऐतिहासिक जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जुन नेपाली क्रिकेटको ओडीआईमा सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ […] The post नेपालको कीर्तिमानी जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालको संघर्षपूर्ण जित

काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र अल राउन्डर सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पपुवा न्युगिनीविरुद्धको पहिलो ओडीआई अभ्यास खेलमा संघर्षपूर्ण जित निकालेको छ । १९ महिनापछि पहिलो ओडीआई खेलेको नेपालले १ सय ३५ रनको सामान्य विजयी लक्ष्य ३९ ओभर ३ बलमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको संघर्षपूर्ण जित हात पारेको हो । […] The post नेपालको संघर्षपूर्ण जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.