मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार भक्तपुरमा विरोध जुलुश तथा सभा गरिएको छ।...

सम्बन्धित सामग्री

इजरायलले प्यालेस्टाइनमाथि गरेको हमलाको विरोधमा ससाना विद्यार्थीले गरे प्रदर्शन

इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमलाको विरोधमा आज शुक्रवार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ।नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिले प्रदर्शन तथा सभा गरेको हो।...

भक्तपुरमा ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को प्रदर्शन

तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौँ शताब्दीमा कीर्तिपुरमा गरेको आक्रमण विषयवस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को बिहीबार भक्तपुरमा प्रदर्शन गरिएको छ।...

भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।  च्याम्हासिंहबाट सुरु भएको […]

टी–२० विश्वकपको ट्रफी भक्तपुरमा गरियो प्रदर्शन

काठमाडौं।काठमाडौं महानगरपलिकाले नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्डमा निरीक्षण गरेको छ। सुदूरपश्चिमका भौतिक राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ। वीरेन्द्रनगरमा पनि नगरपलिकाले अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ। पाकिस्तानमा बाढीका कारण एकैदिन ३६ जनाको मृत्यु भएको छ। टी–२० विश्वकपको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको छ।

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध टायर बालेर प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यवृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार बिहान भक्तपुरमा टायर बालेर प्रदर्शन गरेको हो। भक्तपुरको मध्यपुर थिमिस्थित सानोठिमी क्याम्पस अगाडि विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले नाराबाजीसहित टायर बालेका हुन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेर आगो निभाएको छ। नेपाल आयल निगमले […]

सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन

भक्तपुर : वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हत्या गर्न दिएको धम्कीविरुद्ध अनेरास्ववियु भक्तपुरले शनिवार प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा शुक्रवार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से…

बिस्काः जात्रा रोकेकोमा भक्तपुरमा विरोध

२३ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा रोक्ने निर्णय गरेकोमा भक्तपुरमा विरोध भएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका गुठियारहरुले सोमबार जात्रा रोक्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् । जात्राका निम्ति रथ बनाउन थालेको एक महिना भइसकेको बेला जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बडेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो […]

सरकारविरुद्ध अखिलले गर्‍यो बयलगाढा प्रदर्शन, विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गरेको छ। अखिलले बिहान पाटन र दिउँसो माइतीघरमा बयलगाढा प्रदर्शन गरेको हो। त्यस्तै, साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासहितको बयलगाडाको…

अखिलले 'बयलगाढा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ। बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने…