सुनसरी । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको […]
केन्द्रले अहिलेको नेपालको निर्यात अवस्था, नेपालले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय बजारको माग लगायतका तथ्यांक प्रस्तुत गरेर व्यवसायीहरूलाई कार्यक्रम ल्याउन भनेको हो।
वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पाहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण […]
१० चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो ।
आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा …
दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय समस्यामा परेका छन् ।